Monday 19 February 2018
Contact US    |    Archive
ratopati
5 days ago

नगरपालिका कार्यालय सारेको निहुँमा स्थानीयवासी र प्रहरीबीच झडप, मेयरमाथि ढुंगामुढा

रौतहट रौतहटको बृन्दाबन नगरपालिकाको कार्यालय सारेको निहुँमा आज स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । झडपमा परेर एक दर्जनभन्दा बढी प्रहरी र सोही संख्यामा स्थानीयवासीहरु घाइते भएका छन् । बृन्दाबन नगरपालिकाको कार्यालय वडा नम्बर २ स्थित विश्रामपुर गाउँबाट वडा नम्बर ३ स्थित हर्षचोकमा सार्ने मेयर रामसिनही यादवको निर्णयविरुद्ध स्थानीयवासीले आक्रोश पोखेका हुन् । केही दिनअघि मेयर यादवले नगर कार्यालयलाई हर्षचोकमा सार्ने निर्णय गरेका थिए ।कार्यालय सारेलगत्तै स्थानीयबासीले सो कार्यालयमा तालाबन्दी गरेका

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

नगरपालिका

 | 

कार्यालय

 | 

सारेको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal