Thursday 21 June 2018
Contact US    |    Archive
aarthiknews
4 months ago

अख्तियारको कार्यवाहक प्रमुखको जिम्मेवारी घिमिरेलाई

काठमाडौं, फागुन २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी नवीनकुमार घिमिरेले सम्हालेका छन् । बुधबारबाट उनले जिम्मेवारी सम्हालेका हुन् । प्रमुख दीप बस्न्यातले उमेरहदका कारण फागुन १ गतेबाट अवकाश पाएपछि घिमिरेलाई जेष्ठताको आधारमा कार्यवहाक दिइएको हो । घिमिरे २०७१ चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका थिए । The post अख्तियारको कार्यवाहक प्रमुखको जिम्मेवारी घिमिरेलाई appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

अख्तियारको

 | 

कार्यवाहक

 | 

प्रमुखको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal