Saturday 26 May 2018
Contact US    |    Archive
ratopati
3 months ago

एमाले बैठक सकिएसँगै फेरि एकता संयोजन समितिको बैठक सुरु

काठमाडौं एमाले स्थायी कमिटी बैठक सकिएसँगै फेरि एमाले र माओवादीबीच बनेको पार्टी एकता संयोजन समिति बैठक सुरु भएको छ । ललितपुरको एक घरमा उक्त बैठक सुरु भएको हो । दुई पार्टीबीच एकताबारेको छलफल अन्तिम चरणमा पुगेको बताइएको छ । यसअघि आज बसेको स्थायी कमिटी बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको थियो ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

एमाले

 | 

बैठक

 | 

सकिएसँगै

 | 

फेरि

 | 

एकता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal