Monday 19 February 2018
Contact US    |    Archive
ratopati
5 days ago

लायन्स मल्टिपल फेस्टिभल मोटर र्याली हुने

काठमाडौं काठमाडौंदेखि विराटनगरसम्म लायन्स मल्टिपल फेस्टिभल मोटरय र्याली आयोजना गरिने भएको छ । भोली फागुन ३ गते काठमाडौंबाट प्रारम्भ हुने र्यालीमा १ सय १ कारको सहभागिता रहने जनाइएको छ । काठमाडौंको नक्साल नारायणचौरस्थित स्टार पार्टी भेन्युबाट प्रारम्भ हुने र्याली बनेपा, सिन्धुली, बर्दिबास, लहान, इटहरी हुँदै बिराटनगर पुग्नेछ । लायन्स मल्टिपल डिष्ट्रिक्ट ३ सय २५ ए१, ए२, बी१ र बी२ को आयोजना र नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमएससी) को प्राविधिक सहयोगमा उक्त र्यालीको आयोजना हुने भएको हो ।andnb

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

लायन्स

 | 

मल्टिपल

 | 

फेस्टिभल

 | 

मोटर

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal