Saturday 26 May 2018
Contact US    |    Archive
imagechannel
3 months ago

क्यानडाले दियो नेपाललाई १९५ रनको चुनौती

काठमाडौं, फागुन २ । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को लिग चरणको अन्तिम खेलमा नेपालले विजयका लागि क्यानडाबाट १९५ रनको चुनौती पाएको छ । / खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित् ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनाएको हो । / क्यानडाका लागि ओपनिङ ब्याट्सम्यान श्रीमन्था विजारत्नेले अविजित रहँदै १०३ रन बनाए । अरु ब्याट्सम्यान भने खासै चल्न सकेनन् । / नेपालका बसन्त रेग्मीले ३, सन्दीप लामिछाने २ तथा करण केसी र शरद भेषावकरले एक/एक विकेट लिए ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

क्यानडाले

 | 

दियो

 | 

नेपाललाई

 | 

१९५

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal