Tuesday 20 February 2018
Contact US    |    Archive
aarthiknews
6 days ago

सानिमा लाइफ इन्स्योरेन्सद्वारा स्वास्थ्य शिविरको आयोजना

काठमाडौं, फागुन २ । हिन्दुहरुको महान् चाड महाशिवरात्री अवसरमा सानिमा लाइफ इन्स्योरेन्स लि.ले स्वास्थ्य शिविरको आयोजना गरेको छ । सानिमा लाइफले मेडिकेयर हस्पिटल एन्ड रिसर्च सेन्टर, चाबहिलको सहकार्यमा पशुपति मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । कम्पनीको सामाजिक उत्तरदायीत्व अन्तर्गत आयोजित उक्त शिविरमा १८२ जना भक्तजनहरुले स्वास्थ परिक्षण गराएका थिए । The post सानिमा लाइफ इन्स्योरेन्सद्वारा स्वास्थ्य शिविरको आयोजना appeared first on Aarthiknews:: A leading business, economic financial

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सानिमा

 | 

लाइफ

 | 

इन्स्योरेन्सद्वारा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal