Wednesday 15 August 2018
Contact US    |    Archive
purbelinews
6 months ago

रुखबाट लडेर मृत्यु

नुवाकोट/ विदुर नगरपालिका–६ चनौटेका भीमनाथ नेपालको रुखबाट लडेर आज मृत्यु भएको छ । आफ्नै खेतको रूखमा चढेर घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका ५० वर्षीय नेपालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । The post रुखबाट लडेर मृत्यु appeared first on Purbeli News.

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

रुखबाट

 | 

लडेर

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)