Wednesday 15 August 2018
Contact US    |    Archive
imagechannel
6 months ago

सुनको भाउ पुनः उकालो

काठमाडौं, फागुन २ । बुधबार सुनको मूल्य पुनः उकालो लाग्यो । / अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । / सुनको मूल्य मंगलबार तोलाको ५७ हजारमा स्थीर रहेको थियो । / बुधबार चाँदीको भाउ भने तोलाको ७४० रुपैयाँमा स्थीर रह्यो । / अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुनप्रति औंस १३ सय ३२ डलर हाराहारीमा कारोबार भएको थियो । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सुनको

 | 

भाउ

 | 

पुनः

 | 

उकालो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)