Thursday 16 August 2018
Contact US    |    Archive
imagechannel
6 months ago

थ्रीस्टार सिमरा गोल्डकपको फाइनलमा

प्रकाश लम्साल (इमेज) br / बारा, फागुन २ । थ्रीस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । / बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मोरङ फुटबल क्लबलाई ४ २ ले पराजित गर्दै थ्रीस्टार उपाधिनजिक पुगेको हो । / थ्रीस्टारको जितमा सुनील बलले दुई तथा विष्णु गुरुङ र अनन्त तामाङले एक/एक गोल गरे । / सुनीलले खेलको ३५औं र ४९औं मिनेटमा एक/एक गोल गरेका हुन् भने गुरुङले २४औं मिनेटमा टिमका लागि पहिलो गोल गरेका थिए । यस्तै, तामाङले खेलको ७७औं मिनेटमा गोल गरे । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

थ्रीस्टार

 | 

सिमरा

 | 

गोल्डकपको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)