Friday 25 May 2018
Contact US    |    Archive
news24nepal
3 months ago

क्रिकेट अपडेट: खेल वर्षाले अवरुद्ध

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपाल र क्यानडाको खेल वर्षाले अवरुद्ध भएको छ । नेपालले ३४ ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको अवस्थामा खेल अवरुद्ध भएको हो । खेल रोकिनुअघि आरिफ शेख १४ र रोहितकुमार पौडेल २२ रनमा क्रिजमा थिए । खेल जित्न नेपालले क्यानडाबाट १९५ रनको लक्ष्य पाएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

क्रिकेट

 | 

अपडेट

 | 

खेल

 | 

वर्षाले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal