Tuesday 14 August 2018
Contact US    |    Archive
imagechannel
6 months ago

प्रधानमन्त्री देउवाले बिहीबार देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, फागुन २ । बुधबार (आज) बस्ने भनिएको मन्त्रिपरिषदको बैठक बिहीबार बिहान ९ बजे बस्ने भएको छ । / बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि बिहीबार बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । / बिहीबार बिहान मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए । रासस /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

प्रधानमन्त्री

 | 

देउवाले

 | 

बिहीबार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)