Wednesday 15 August 2018
Contact US    |    Archive
news24nepal
6 months ago

नेपालले क्यानडालाई १ विकेटले पराजित गर्दै रोमाञ्चक जित

काठमाडौं।  आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले क्यानडालाई पराजित गर्दै अन्तिम २ मा स्थान पक्का गरेको छ। नेपालले क्यानडालाई १ विकेटले पराजित गरेको हो। जितसँगै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। नेपालको जितमा करण केसी हिरो भए। उनले नटआउट ४२ रन जोडे।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

नेपालले

 | 

क्यानडालाई

 | 

विकेटले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)