Tuesday 14 August 2018
Contact US    |    Archive
ratopati
6 months ago

नेपाल डिभिजन टुको शीर्ष दुईमा, अब के ?

काठमाडौँ । रोमाञ्चक खेलमा क्यानाडालाई पराजित गरेपछि नेपालले आइसीसी विश्व क्रिकेट लिगको डिभिजन टुको शीर्ष दुईमा स्थान पक्का गरेको छ । यस जीतको अर्थ के ? अब के हुनेछ ? यो प्रश्न आम पाठकमा हुन सक्छ । ४ मार्चदेखि २५ मार्चसम्म जिम्बाबेमा हुने आईसीसी विश्वकप छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । सेप्टेम्बर २०१७ भित्र वरियतामा शीर्ष १२ टोलीमध्ये पुछारमा रहेका चार टोलीले विश्वकप छनोट खेल्नुपर्ने नियम आईसीसीले बनाएको थियो । वरियताका शीर्ष ८ टोलीले मात्रै विश्वकपमा सोझै प्रवेश पाए ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

नेपाल

 | 

डिभिजन

 | 

टुको

 | 

शीर्ष

 | 

दुईमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)