Thursday 24 May 2018
Contact US    |    Archive
ratopati
3 months ago

नेपाली क्रिकेट टोलीलाई प्रचण्डको बधाई

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेकोमा माओवादी अध्यक्ष प्रचण्डले नेपाली खेलाडीलाई बधाई दिएका छन् । आज भएको खेलमा नेपालले क्यानाडालाई हराउँदै विश्वकप छनौटमा नेपालले स्थान पक्का गरेको हो ।रातोपाटीका खेल संवाददातसँगको कुराकानीमा प्रचण्डले जित निकालेकोमा नेपाली खेलाडी र टिमका अन्य सदस्यलाई बधाई दिएका हुन् ।अध्यक्ष प्रचण्डले वाम गठबन्धनको सरकार बनेपछि नेपाली क्रिकेटको विकासका लागि विशेष योजनाहरु पनि ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

नेपाली

 | 

क्रिकेट

 | 

टोलीलाई

 | 

प्रचण्डको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal