Sunday 27 May 2018
Contact US    |    Archive
ratopati
3 months ago

प्रधानमन्त्री देउवाले आज राजीनामा दिने

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार (आज) बिहान राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिने तयारी गरेका छन् ।प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार, पहिला मन्त्रिपरिषदको अन्तिम बैठक बस्ने छ । आजको नागरिक दैनिकमा खबर छ ।त्यसपछि पधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुहुनेछ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

प्रधानमन्त्री

 | 

देउवाले

 | 

राजीनामा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal