Tuesday 20 February 2018
Contact US    |    Archive
ratopati
6 days ago

बाख्रा हेर्न गएकी बालिका बलात्कृत

लमजुङ - लमजुङमा सुस्त मनस्थितिकी एक बालिका बलात्कारमा परेकी छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ ।११ बर्षीया बालिकालाई बनेपा धुलिखेल स्थायी घर भई हाल राइनास नगरपालिका ६ बस्ने ५६ बर्षीय ज्ञानबहादुर लामाले जबरजस्ती करणी गरेको लमजुङ प्रहरी प्रमुख डीएसपी पदमबहादुर विष्टले बताए ।बुवासँग बाख्रा हेर्न गएकी बालिकालाई मदिरा सेवन गरेका लामाले मंगलबार दिउँसो करिब १ बजे करणी गरेको प्रहरीले जनाएको छ ।३० बर्षलेदि राइनासमा मजदुरी गर्दै आएका लामालाई साँझ साढे ५ बजे पक्राउ गरिएको हो ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

बाख्रा

 | 

हेर्न

 | 

गएकी

 | 

बालिका

 | 

बलात्कृत

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal