Tuesday 20 February 2018
Contact US    |    Archive
hamroyatra
6 days ago

विश्वकपको ढोका खुल्यो, नेपालको जितमा करण नायक

काठमाडौं, ३ फागुन । नामिवियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपाल क्यानडाविरुद्ध १ विकेटको जित हात पार्दै डिभिजन १ मा उक्लिएको छ । जितसँगै नेपालको विश्वकप यात्राको ढोका खुलेको छ ।
क्यानाडाले नेपालसमक्ष प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपालले अन्तिम ओभरमा लक्ष्य भेट्टाएको हो । नेपालको जितका लागि करण केसी नायक बने । ३१ बलको सामना गरेका केसीले सर्वाधिक ४२ रन जोड्दै म्यान अफ दि म्याच समेत बने ।
त्यस्तै दिलीप नाथले ४१, रोहितकुमार पौडेलले २७, आरिफ शे

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

विश्वकपको

 | 

ढोका

 | 

खुल्यो

 | 

नेपालको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal