Tuesday 20 February 2018
Contact US    |    Archive
ratopati
6 days ago

सनसनीपुर्ण जित : नेपाल विश्वकप छनौटमा

क्यानामाठि अन्तिम बलमा १ विकेटको सनसनीपुर्ण जित हात पार्दै नेपाल विश्वकप छनौटमा पुगेको छ । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ को राउन्ड रोबिनाको पाँचौँ तथा अन्तिम चरणको नेपाल र क्यानडाबीच बुधबारको खेलमा विजयी हुने टोली मात्र विश्वकप छनौटमा पुग्ने स्थिति थियो । नेपाल सर्वाधिक ८ अंक बोक्दै विश्वकप छनौटमा पुगेको हो । युएई, नामिबिया र क्यानडाको समान ६ अंक भए पनि राम्रो रन रेटका आधारमा युएई छनौट हुन सफल भएको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सनसनीपुर्ण

 | 

जित

 | 

नेपाल

 | 

विश्वकप

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal