Tuesday 20 February 2018
Contact US    |    Archive
ratopati
6 days ago

सिलवालविरुद्ध किर्ते मुद्धा चलाउन राय

महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुर्वडीआईजी नवराज सिलवालविरुद्ध सरकारी छाप दस्तखत and#39;किर्तेand#39; को मुद्धा चलाउन राय दिएको छ । सरकारले प्रकाश आर्यललाई आईजीपिमा नियुक्त गरेपछि त्यस निर्णयविरुद्ध सिलवालले सर्वोच्च अदालतमा रिट निवेदनसँगै पेस गरेको सरकारी कागजातमा किर्ते गरेको आरोप उनीमाथि छ । काठमाडौं सरकारी वकिलको कार्यालयका प्रमुख सुर्य दाहालले राय अध्ययनपछि उचित निर्णय लिईने बताए ।, आजको कान्तिपुरमा यो खबर छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सिलवालविरुद्ध

 | 

किर्ते

 | 

मुद्धा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal