Sunday 24 June 2018
Contact US    |    Archive
purbelinews
4 months ago

मृत अवस्थामा चितुवा फेला

अर्घाखाँची, ६ फागुन / सन्धिखर्कमा आज मृत अवस्थामा पोथी चितुवा फेला परेको छ । सन्धिखर्क नगरपालिका– १० स्थित खहरेखोला सामुदायिक वनमा मृत अवस्थामा चितुवा भेटिएको हो । मरेको चितुवा देखेपछि स्थानीयवासीले जिल्ला वन कार्यालयमा खबर गरेको जिल्ला वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनुभयो । The post मृत अवस्थामा चितुवा फेला appeared first on Purbeli News.

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

मृत

 | 

अवस्थामा

 | 

चितुवा

 | 

फेला

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal