Sunday 24 June 2018
Contact US    |    Archive
ratopati
4 months ago

पैचोमा अमेरिका लगिएको टेराकोटा मूर्तिको औँला चोरिएपछि चीनमा आक्रोश

काठमाडौँ । चिनियाँ अधिकारीहरुले अमेरिकामा प्रर्दशनमा राखिएको टेराकोटा लडाकूको एक मूर्तिको बुढी औँला चोर्नेलाई कडा कारवाही गर्न माग गरेको छ ।४५ लाख डलर मुल्य पर्ने सो २००० वर्ष पुरानो मूर्ति फिलाडेल्फियास्थित फ्रान्कलिन इन्सटीच्युटमा प्रदर्शनमा राखिएको १० मध्य एक मूर्ति थियो ।अघिल्लो हप्ता माइकल रोहनालाई महत्वपूर्ण कलासामाग्रीको चोरी र आघात पु याएको आरोपमा पक्राउ गरिएको थियो । पछि उनी जमानतमा छाडिए ।टेराकोटा आर्मीको मूर्तिहरु चीनको सबैभन्दा महत्वपूर्ण पुरातात्विक खोज मानिन्छ ।andn

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

पैचोमा

 | 

अमेरिका

 | 

लगिएको

 | 

टेराकोटा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal