Sunday 24 June 2018
Contact US    |    Archive
ratopati
4 months ago

जन्ती बोकेको बस पल्टिँयो

महोत्तरी-जन्ती बोकेको बस महोत्तरीको बर्दिबास नगरपालिका ३ पाटु मोडमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बस सिन्धुलीबाट फर्कदै थियो ।बसमा ४० जना जन्ती थिए । ना ३ ख ५२५८ नम्बरको बसको स्टेरिङ्ग फेल भएर सडकको ओरालोमा पल्टिएको बताइएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार घाइतेहरुको उपचार भैरहेको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

जन्ती

 | 

बोकेको

 | 

पल्टिँयो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal