Sunday 24 June 2018
Contact US    |    Archive
imagechannel
4 months ago

समृद्धिको नेतृत्व एमालेले गर्छ : नेपाल

प्रेस चौतारी नेपालले रौतहटको गौरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमाले र माओवादी केन्द्रबीच सहकार्यको छलफल अन्तिम चरणमा पुगेकाले छिटै एकीकरण हुनेछ भने । / उनले एकीकरणको जिम्मा दुवै पार्टीले संयोजन समितिलाई दिएकाले सम्भवतः सोमबारै यस कुराको निर्णय हुने बताए । / कार्यक्रम प्रेस चौतरी नेपाल रौतहट शाखाका अध्यक्ष आदर्श उपाध्यायको अध्यक्षतामा भएको थियो । रासस /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

समृद्धिको

 | 

नेतृत्व

 | 

एमालेले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal