Thursday 21 June 2018
Contact US    |    Archive
imagechannel
4 months ago

सोमबार सुनको मूल्य पुनः उकालो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले उकालो लागेर तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । / सुनको मूल्य आइतबार तोलामा १०० ले नै कमी आएर तोलाको ५७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । / सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले उकालो लागेर तोलाको ७४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । / अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय ५० डलर हाराहारीमा कारोबार भएको थियो । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सोमबार

 | 

सुनको

 | 

मूल्य

 | 

पुनः

 | 

उकालो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal