Sunday 24 June 2018
Contact US    |    Archive
ratopati
4 months ago

पुस्तक पसलमा आगलागी हुँदा ३५ लाख क्षति

सुर्खेत - सदरमुकाम जुुम्ला खलंगास्थित एक पुस्तक पसलमा आज बिहान आगलागी हुँदा रु ३५ लाख क्षति भएको छ । बिहान ४ः४५ बजे चन्दननाथ नगरपालिका ५ जुम्लास्थित जिपी पुस्तक पसलमा विद्युत् चुहिएर पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए । प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगलागी एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । पसलका पुस्तक जलेर नष्ट भएपछि वितरणमा समस्या आएको पसलका प्रोपाइटर गणेशबहादुर रोकायाले दुखेसो पोखे ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

पुस्तक

 | 

पसलमा

 | 

आगलागी

 | 

हुँदा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal