Sunday 24 June 2018
Contact US    |    Archive
ratopati
4 months ago

नेपाली पत्रकारमाथि कुवेतमा आक्रमण

नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण भएको छ । अवैध रुपमा घरेलु महिला कामदार कुवेत लैजाने गरेको आरोप लाग्ै आएका गैरआवसीय नेपाली संघ कुवेतका अध्यक्ष अर्जुन् तामाङले न्यौपानेमाथि आक्रमण गरेका हुन् । कुवेतमा रहकका म्यानपावर व्यवासयीविरुद्ध समाचार लेखेको भन्दै तामाङले अध्यक्ष न्यौपानेलाई कुटेका हुन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

नेपाली

 | 

पत्रकारमाथि

 | 

कुवेतमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal