Sunday 24 June 2018
Contact US    |    Archive
news24nepal
4 months ago

राजपा अध्यक्ष मण्डलका सदस्यको गाडीले मोटरसाइकललाई ठक्कर दियो

ललितपुर। ललितपुरको भैसेपाटीमा राजपा अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारी सवार  बा७च ८६९७ नम्बरको गाडीले बा५७प ४४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ  । घरबाट जावलाखेलस्थित कार्यक्रममा जाँदै गर्दा भण्डारीको गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो । गाडीको ठक्करबाट मोटरसाइकल चालक सामान्य घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार घटनालगत्तै भण्डारी गाडीबाट झरेर अर्को गाडीमा कार्यक्रमस्थलतर्फ लागेका थिए । [ ]

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

राजपा

 | 

अध्यक्ष

 | 

मण्डलका

 | 

सदस्यको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal