Thursday 21 June 2018
Contact US    |    Archive
aarthiknews
4 months ago

महान्यायाधिवक्तामा अग्नी खरेल

काठमाडौं, फागुन ८ । सरकारले पूर्वमन्त्री अग् नी खरेललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्तामा उनको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि दुईपटक समानुपातिकबाट सांसद र कानुनमन्त्रीसम्म बनेका खरेल अघिल्लो व्यवस्थापिका संसदमा एमालेका प्रमुख सचेतक पनि थिए । The post महान्यायाधिवक्तामा अग्नी खरेल appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

महान्यायाधिवक्तामा

 | 

अग्नी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal