Sunday 24 June 2018
Contact US    |    Archive
imagechannel
4 months ago

थिमिको विस्फोटक पदार्थ सेनाद्वारा निस्क्रिय

मंगलबार दिउँसो ३ बजे साझा पेट्रोलपम्पनजिकै रूखको फेदमा झोलाभित्र विस्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको टोलीलाई बोलाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए । / मानिसहरुको बाक्लो आवत जावत हुने क्षेत्रमा विस्फोटक पदार्थ भेटिएपछि ६ लेन सडकको काठमाडौंबाट भक्तपुरतर्फ जाने सडक बन्द गराएर आवत जावतमासमेत रोक लगाइएको थियो । / सेनाको पहिलो टोलीले डिस्फोज गर्न नसकेपछि बम निस्क्रिय टोली आएर बम निस्क्रिय गरेको प्रहरीले जानकारी दिएको छ । रासस /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

थिमिको

 | 

विस्फोटक

 | 

पदार्थ

 | 

सेनाद्वारा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal