Thursday 21 June 2018
Contact US    |    Archive
ratopati
4 months ago

काठमाडौंमा सबैरै बिहान भूकम्पको धक्का

काठमाडौं - काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा बुधबार सबैरै बिहान भूकम्पको धक्का महसुस भएको छ ।भूकम्पको कडा झट्का बिहान २ बजेर २३ मिनेटमा महसुसस भएको हो ।इसिएमसीको अनुसार नेपालमा भूकम्पको धक्का महसुस भएको बताईएको छ भने यसको क्षमताबारे भने पुष्टि भइसकेको छैन । उपत्यकामा बुधबार बिहानै गएको भूकम्पबारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रको जानकारी भने आउन बाँकी छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

काठमाडौंमा

 | 

सबैरै

 | 

बिहान

 | 

भूकम्पको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal