Monday 25 June 2018
Contact US    |    Archive
imagechannel
3 months ago

माटोको ढिस्कोले पुरिएर तीनजना घाइते, दुईको अवस्था गम्भीर

घाइते हुनेहरुमा दशरथचन्द नगरपालिका १, श्रीखन्डका ५२ वर्षीय मानप्रसाद भट्ट, ३५ वर्षीय गोविन्दप्रसाद भट्ट र ३५ वर्षीय गणेशदत्त भट्ट रहेका छन् । / घाइतेमध्ये मानप्रसाद र गोविन्दको अवस्था गम्भीर रहेको प्रहरीचौकी गुरुखोलाका प्रहरी सहायक निरीक्षक जयसिंह भाटले जानकारी दिए । / मानप्रसादको हात र मुखमा गम्भीर चोट लागेको छ भने गोविन्दप्रसादको ढाड र पेटमा चोट लागेको छ । / गम्भीर घाइते दुवैजनालाई उपचारका लागि भारतको पिथौरागढ लगिएको छ भने गणेशदत्तको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

माटोको

 | 

ढिस्कोले

 | 

पुरिएर

 | 

तीनजना

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal