Thursday 21 June 2018
Contact US    |    Archive
ratopati
3 months ago

राष्ट्रपति निर्वाचनको मतगणना जारी

काठमाडौं राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा अपरान्ह ४ बजेबाट मतगणना भइरहेको हो । दिउँसो ३ बजेसम्म राष्ट्रपति निर्वाचनमा ८ सय ६२ जनाले मतदान गरेका थिए । निर्वाचनमा बामगठबन्धनका तर्फबाट उम्मेदवारी दिएका वर्तमान राष्ट्रपति विद्या भण्डारी विजयी हुने निश्चित छ । राष्ट्रपतिका अर्का उम्मेदवार कुमारीलक्ष्मी राईलाई काँग्रेसको मात्रै समर्थन छ । केहीबेरभित्र मतगणनाको अन्तिम परिणाम सार्वजनिक गरिनेछ । प्रमुख प्रतिपक्ष

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

राष्ट्रपति

 | 

निर्वाचनको

 | 

मतगणना

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal