Monday 25 June 2018
Contact US    |    Archive
imagechannel
3 months ago

प्लाइउड उद्योगमा आगोलागी, ‘४० लाखको क्षति’

इभरग्रीन बम्बु इन्डष्ट्रिज नामक उद्योगमा केमिकल तताइरहेका बेला नजिकै रहेको विद्युत् ट्रान्समिटरमा आगो सल्केपछि विद्युत सर्ट भएर आगोलागी भएको प्रहरीले जनाएको छ । / उद्योगका सन्चालक डम्बरदेव अर्यालकाअनुसार आगोलागीबाट थर्मप्लान्टसहित ४० लाख रुपैयाँ बढीको क्षति भएको छ । / रामग्राम नगरपालिका र बुटवल उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएपछि उद्योगमा अझै ठूलो क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

प्लाइउड

 | 

उद्योगमा

 | 

आगोलागी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal