Monday 25 June 2018
Contact US    |    Archive
aarthiknews
3 months ago

विमान दुर्घटनामा मृत्यु भएकाहरुप्रति गृहको समवेदना

काठमाडौं, फागुन २९ । गृह मन्त्रालयले सोमबार युएस बंगला विमान दुर्घटना भई त्यसमा सवार यात्रुको दुःखद निधन भएकामा गहिरो समवेदना प्रकट गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी मृत्यु हुनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेको छ । मन्त्रालयले मृतकका परिवार र आफन्तजनमा समवेदना प्रकट गर्दै घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । [ ] The post विमान दुर्घटनामा मृत्यु भएकाहरुप्रति गृहको समवेदना appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

विमान

 | 

दुर्घटनामा

 | 

मृत्यु

 | 

भएकाहरुप्रति

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal