Monday 25 June 2018
Contact US    |    Archive
imagechannel
3 months ago

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

उनले ३९ हजार २७५ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिए । / राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली कांग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेकी छन् । / उक्त निर्वाचनमा संघीय संसदतर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो । / संघीय संसदका ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गरेका थिए । / कुल मतदातामध्ये संघीय संसदका पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए । रासस /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

राष्ट्रपतिमा

 | 

विद्यादेवी

 | 

भण्डारी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal