Thursday 21 June 2018
Contact US    |    Archive
news24nepal
3 months ago

दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भण्डारी थप पाँच बर्ष अभिभावकीय भूमिकामा

काठमाडौं । राजनीतिमा एकपछि अर्को खुड्किलो उक्लने सीमित महिलामध्ये एक हुन् विद्यादेवी भण्डारी । पति मदन भण्डारीको रहस्यमय मृत्युपछि पुनः सक्रिय राजनीतिमा होमिएकी भण्डारीले पार्टी, संसदीय राजनीति र राजकीय जिम्मेवारीमा एकपछि अर्को फड्को मारिरहेकी छन् । दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएसँगै भण्डारीले थप पाँच बर्ष अभिभावकीय भूमिका निर्वाह गर्दै छिन् । एक रिपोर्ट । [ ]

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

दोस्रो

 | 

कार्यकालका

 | 

लागि

 | 

राष्ट्रपतिमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal