Sunday 24 June 2018
Contact US    |    Archive
news24nepal
3 months ago

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विश्वासको मत लिनु नपर्ने

काठमाडौँ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विश्वासको मत लिनु नपर्ने भएको छ । मुख्यमन्त्री पौडेलको समर्थनमा स्वतः बहुमत भएपछि विश्वासको मत लिनुनपर्ने भएको हो । प्रदेश सरकार गठनपछि विश्वासको मत लिनुपर्ने प्रावधान भएपनि मुख्यमन्त्री बनेका पौडेलको पक्षमा स्वतः बहुमत भएका कारण विश्वासको मत लिनुनपर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

प्रदेश

 | 

नम्बर

 | 

मुख्यमन्त्री

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal