Sunday 24 June 2018
Contact US    |    Archive
imagechannel
3 months ago

आर्मीलाई हराउँदै मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङलाई जिताउनेक्रममा विशाल राईले दुई र विदेशी खेलाडी भेक्टरले एक गोल गरे । / खेलको ४१औं मिनेटमा एक गोल गर्दै टिमलाई अग्रता दिलाएका विशालले ८७औं मिनेटमा दोस्रो गोल गरेका थिए । / खेलको अन्तिम समयमा भेक्टरले बललाई चाली चुमाएपछि मनाङले शानदार जित निकालेको हो । / प्रतियोगिताअन्तर्गत् बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक टिम रुपन्देही ११ र नेपाल पुलिस क्लबबीच हुने जनाइएको छ । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

आर्मीलाई

 | 

हराउँदै

 | 

मनाङ

 | 

तिलोत्तमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal