Sunday 24 June 2018
Contact US    |    Archive
imagechannel
3 months ago

ट्राफिकलाई ५०० घुस दिन खोज्ने चालक पक्राउ

महाशाखाको टोलीले सिंहदरबारचोकमा ट्राफिक प्रहरीले जाँच गर्नेक्रममा सवारी नियम उलंघन गरेबापत चिट लिन नमानी मिलाइदिनोस् भनी रु ५०० घुस दिन लाग्दा सर्लाही घर भइ भक्तपुर बस्ने भुवन मोक्तानलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । / महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले घुस दिने र लिने दुवैलाई कारबाही गरिने जानकारी दिए । / पक्राउ परेका मोक्तानलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाएको महाशाखाले जनाएको छ । रासस /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

ट्राफिकलाई

 | 

५००

 | 

घुस

 | 

दिन

 | 

खोज्ने

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal