Sunday 24 June 2018
Contact US    |    Archive
imagechannel
3 months ago

रक्षामन्त्री पोखरेललाई भारतीय राजदूत पुरीले भेटे

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको र यस प्रकारको सम्बन्ध दुवै देशका सरकार र जनताबीचमात्र नभइ प्रकृति प्रदत्तरुपमा नै विकास हुँदै गएको बताए । / नेपाली सेनाको क्षमताको विकासका लागि भारत सरकारले पुर् याउँदै आएको सहयोग र सद्भावप्रति आभार प्रकट गर्दै उनले आगामी दिनमा पनि निरन्तर सुमधुर सम्बन्ध रहने अपेक्षा राखे । / राजदूत पुरीले नेपाल भारतबीचको सम्बन्ध घनिष्ठ रहेको र दुवै देशबीच सामाजिक तथा साँस्कृतिकरुपमा पनि मजबुत् रहेको चर्चा गरे

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

रक्षामन्त्री

 | 

पोखरेललाई

 | 

भारतीय

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal