Saturday 23 June 2018
Contact US    |    Archive
imagechannel
3 months ago

मुक्तिनाथ विकास बैंकको शाखा विस्तार

शाखाको मंगलबार नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर गणेशबहादुर थापाले उद्घाटन गरे । / पूर्वगर्भनर थापाले बैंकले लिएको वित्तीय मोडल र प्रगतिले गर्दा मुक्तिनाथ बैंक एक गतिशील र विश्वासिलो संस्थाकारुपमा रहेको बताए । / बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकले आधुनिक बैंकिङ सुविधाका साथै लघुवित्त कार्यक्रमबाट कृषिको उत्पादनमा जोड दिने उल्लेख गरे । / हाल बैंकका काठमाडौं उपत्यकालगायत देशैभर ७४ ओटा शाखाहरु सन्चालनमा रहेको जनाइएको छ । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

मुक्तिनाथ

 | 

विकास

 | 

बैंकको

 | 

शाखा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal