Monday 23 April 2018
Contact US    |    Archive
ratopati
1 months ago

आयोगद्वारा भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई

काठमाडौं निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन उनी पुन :राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेपालको संविधानको धारा ६२ बमोजिम राष्ट्रपतिको निर्वाचनमा भण्डारी निर्वाचित भएकोमा भएकोमा प्रमाणपत्र बुझाउँदै बधाई ज्ञापन गरेका हुन् । उक्त अवसरमा निर्वाचन आयोगका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो छ । आजै भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

आयोगद्वारा

 | 

भण्डारी

 | 

राष्ट्रपतिमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal