Saturday 23 June 2018
Contact US    |    Archive
news24nepal
3 months ago

केकीको ‘कोहलपुर एक्सप्रेस’को शिर्ष गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘कोहलपुर एक्सप्रेस’को शिर्ष गीत सार्वजनिक भएको छ । कालिप्रसाद बाँस्कोटाको स्वर र संगीत समावेश गरिएको गीत रोचक छ । फिल्मको निर्माणपक्षले भिडियो तयार पार्न नसकेका कारण गीतको लिरिकल भिडियो मात्र सार्वजनिक गरेको हो । लिरिकल भिडियोमा फिल्ममा समावेश केही तस्बिरहरु प्रयोग गरिएको छ । यो फिल्म वैशाख १४ गतेबाट रिलिज हुँदैछ । [ ]

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

केकीको

 | 

कोहलपुर

 | 

एक्सप्रेस

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal