Sunday 15 July 2018
Contact US    |    Archive
news24nepal
4 months ago

त्रिभुवन विश्वविद्यालयका सुरक्षा गार्ड मृत भेटिए

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागका सुरक्षा गार्ड मृत अवस्थामा फेला परेका छन् । विभागको सुरक्षामा खटिएका कीर्तिपुर नगरपालिका १० मच्छेगाउँका ५२ वर्षीय गणेश खड्का आइतबार बिहान क्वाटर छेउमा मृत फेला परेको प्रहरीले जनाएको छ । मृतक खड्काको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको । भने घटनाको अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

त्रिभुवन

 | 

विश्वविद्यालयका

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal