Wednesday 25 April 2018
Contact US    |    Archive
imagechannel
1 months ago

पुरस्कार परेको भन्दै ठगी गरेको अभियोगमा पक्राउ

p style= text-align: j पाँचथर, फिदिम बजारकी अनुशा अधिकारीको उजुरीका आधारमा मण्डललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । / p style= text-align: j मण्डलले अज्ञात नम्बरबाट अधिकारीलाई फोन गरी तपाईंले रु २५ लाख पुरस्कार जित्नुभएको छ, त्यसका लागि करवापतको रु ३० हजार बुझाउनुहोला, नभए पैसा फ्रिज हुन्छ भन्ने जानकारी गराएपछि आफूले पैसा बुझाएको तर पुरस्कार नपाएको र बुझाएको पैसा समेत फिर्ता नभएपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेकी थिइन् । / p style= text-align: j

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

पुरस्कार

 | 

परेको

 | 

भन्दै

 | 

ठगी

 | 

गरेको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal