Sunday 15 July 2018
Contact US    |    Archive
ratopati
4 months ago

दुईघण्टे कार्यक्रमलाई साढे १५ लाख !

राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले दुई घण्टाको कार्यक्रमका लागि १५ लाख ५८ हजार रुपियाँको बजेट छुट्याएको छ । अर्थ मन्त्रालयले कार्यालयबाहेक अन्यत्र पैसा तिरेर कार्यक्रम नगर्न निर्देशन दिए पनि केन्द्रले यही चैत १० गते विश्व क्षयरोग दिवस मनाउने नाममा सो रकम छुट्याएको हो । उक्त कार्यक्रमको लागि नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुकिङ गरिएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

दुईघण्टे

 | 

कार्यक्रमलाई

 | 

साढे

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal