Wednesday 19 September 2018
Contact US    |    Archive
imagechannel
6 months ago

चार किलो अफिमसहित तीनजना समातिए

मंगलबार काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेकाहरुमा मकवानपुर, बकैया ६ का सोमबहादुर तितुङ, मकवानपुर, रानीसेराका बज्रबहादुर भोम्जन र मकवानपुर, गढी शिखरकोटका प्रेमबहादुर थिङ रहेका छन् । / उनीहरुको साथबाट केही नगद र मोबाइलहरु पनि बरामद गरिएको प्रहरीले जनाएको छ । / लागुऔषध अफिमको खेती नेपालमा हुने गरेपनि प्रशोधन भने विदेशमै हुने गरेको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले बताए । / पक्राउ परेका तीनैजनालाई जिल्ला अदालतबाट म्याद लिइ आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

चार

 | 

किलो

 | 

अफिमसहित

 | 

तीनजना

 | 

समातिए

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)