Wednesday 25 April 2018
Contact US    |    Archive
news24nepal
1 months ago

न्यूज–२४ टेलिभिजनको अनुरोध

काठमाडौं । न्यूज–२४ टेलिभिजनको ‘स्याटलाइट’ परिवर्तन भएकाले विभिन्न क्षेत्रमा टेलिभिजन हेर्न नपाइएको गुनासो प्राप्त भएको छ । हाम्रो संकेत प्राप्त नभए कृपया  ‘सर्च’ गर्नुहोला । यदि त्यसो गर्दा पनि नआए आफ्नो केवल अपरेटरलाई वा न्यूज–२४ टेलिभिजनको टेलिफोन नम्बर ०१–४४४६११९ मा सम्पर्क गर्नुहोला । धन्यवाद ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

न्यूज–२४

 | 

टेलिभिजनको

 | 

अनुरोध

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal