Saturday 21 April 2018
Contact US    |    Archive
imagechannel
1 months ago

सुनको मूल्य तोलामा ३०० ले बढ्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोलाको ५७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । / सोमबार सुनको मूल्य तोलाको ५७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । / मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । / अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १३ सय ११ डलर हाराहारीमा कारोरबार भएको थियो । /

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सुनको

 | 

मूल्य

 | 

तोलामा

 | 

३०० ले

 | 

बढ्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal