Tuesday 17 July 2018
Contact US    |    Archive
imagechannel
4 months ago

बर्दघाट नगरपालिकाको वडा कार्यालय पुग्नै चार घन्टा, काम सक्न दिनभर

नवलपरासी, चैत ७ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ पटुकेका स्थानीयलाई वडा कार्यालय पुग्नै चार घण्टा लाग्ने गरेको छ । / उनीहरु आप्mनै वडामा पुग्न अर्को प्रदेश भएर जाने गर्छन् । सडक नहुँदा उनीहरु प्रदेश नं. ४ को दुम्किवास हुँदै वडा कार्यालय पुग्नु परेको हो । / वडा कार्यालय पूर्वपश्चिम राजमार्गको बर्दघाट बजारस्थित चिसापानीमा छ । बर्दघाट प्रदेश नं. ५ मा पर्दछ । / नगरपालिका क्षेत्रको संसारकोट हुँदै गएपनि उत्तिकै समय लाग्ने भएकाले उनीहरुलाई राजमार्गस्थित दुम्किवासबाट जान सहज भएको उनीहरु बताउँछन् ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

बर्दघाट

 | 

नगरपालिकाको

 | 

वडा

 | 

कार्यालय

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Categories - Countries
All News
Nepal